Tuesday , September 19 2017
Breaking News

नेपाली माता सबिता शरु शर्मा आचार्यजी लाई खुल्ला पत्र – विमर्श घिमिरे

नमस्कमार सबै जानामा म विमर्श घिमिरे चितवन बाट । मेरो चार जना सदस्यको परिवार हो बुवा,ममि,बहिनी र म । म अहिले चितवनको नेपाल पोलिटेनिक इन्टिस्टयुमा डिपलोमा इन सिभिल इजिनियडय तेसो वर्ष पहिलो खण्ड मा अध्ययनरत छु ।
म एक सामान्य वर्ग परिवारमा जन्मिएको हुर्किएको मान्छे । मेरो बाल्यकाल निकै कष्ठ र दुस्खमय बितयो । मलाई विभिन्न धेरै समस्या कठिनाई ,अपहेलाना सहदै आएर,नराम्रो सोचको मात्र विकास यस्तो चल्दै
थियो मेरो जिन्दगि । यसै कम्रमा म विभिन्न ठाउँमा भउतारिदै हिडेको थिए कसरी यस्तो समस्या बाट मुक्ति पाउँछु भनेर । म एक डिप्रेसन जस्तै थिए । महिले यसै कम्रमा विभिन्न डाक्टर तथा अरु विभिन माता पिताको मा गए तर कहि गएर पनि मेरो समस्या समाधान गर्न सकेको थिएन ।

 

Leave a Reply