धुर्मुस सुन्तलीले बनाएको बस्तिमा टिम सहित पुगे रबि

पोखरा । जनताका भगवान जस्तै मानिएका ३ सच्चा देश भत्त रबि लामिछाने र धुर्मुस सुन्तली एकै भिडियोमा देखिएका छन । धुर्मुस सुन्तलीले बनाएको सन्तपुर नमुना बस्तीमा पुगेका रबिले धुर्मुस सुन्तलीको खुलेर प्रसंसा गरेका छन् । हेर्नुहोस भिडियोमा के भने त तीनै जनाले ।
[youtube https://www.youtube.com/watch?v=Sb4y_pAq10A]