Tuesday , April 24 2018
Breaking News

तीन सन्तानकी आमा स्त्रीबाट पुरुषमा परिवर्तन भएपछि (भिडियो सहित)

भनिन्छ बाच्नु मात्र पर्छ जीवनमा अनेकौ आश्चार्य र विचित्र देख्न पाईन्छ । यस्तै सुन्दै आश्चार्य र अचम्म लाग्ने घटना हामीले प्रस्तुत गरेका छौ ।

आफुमा भगवान शिव र दुर्गा भवानीको शक्ति रहेको बताउने काभ्रेकी माताले आफुमा दैवी शक्ति रहेको कुरा १३ वर्षको उमेरबाट थाहा भएको बताउछिन् । विवाह पश्चात तीन वटा सन्तानकी आमा भएकी उनी अहिले आफु स्त्रीबाट पुरुषमा परिवर्तन भएको दावी गर्छिन् ।

माता संग माताको टक्कर परे पछी….. के के भयो हेर्नुहोस लाइव – Mata Sabita Saru Sharma Live

Leave a Reply