हाम्रो सीमा किन मिचेको? रबिलामिछाने अगाडी बढे (भिडियो सहित)

बिरगंज महानगरपालिका १ छ्पकैयाका नेपाली जनताको नाममा लालपुर्जा रहेको करिब ५० बिघा जमिन भारत तर्फ पर्नेगरी सिमास्तम्भ सारिएको छ।नयाँ सिमास्तम्भ राख्ने क्रममा वर्षौं देखि नेपाली नागरिकता र नेपालकै घरजग्गा लालपुर्जा भएकाहरुलाई भारत तर्फ पारेर विधिवत रुपमा सिमा मिचाउने काम भएको छ। यसै बिषयमा यो घटनाको सत्यतथ्य अनुसन्धान र छानबिनको लागी पर्दाफाश गर्न रबि लामिछाने बिरगंज गएका छन् । भिडियो हेरेर सम्पूर्ण नेपालीलाई जनचेतनाका लागि सेयर गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला: