जोशमा होस गुमाउदै कलाकार, कला होइन, अंग देखाउदै युवा भड्काउदै (भिडियो सहित)

यतिबेला कलाकार मोडलहरु नेपाली साङ्गिक क्षेत्रमा काेहि राम्रो रुपमा त काेहि नराम्रो रुपमा समाजलाई नप्चने प्रत्येक रुपमा विभिन्न महाेत्सबहरुमा प्रस्तुत भईरहेका छन। उनिहरु दर्शकलाई मनाेरञ्जन दिने उदेश्यले अाफ्नाे अङगनै खुल्ला रुपमा देखाईरहेका हुन्छन। यसले समाजमा कस्तो असर पर्छ भन्ने बारेमा सोचेको पाइदैन।नेपाली साङ्गितिक क्षेत्रमा कहिले ज्याेति मगर त कहिले सरस्वती लामाकाे निकै चर्चा भइरहन्छ। याे भन्दा केही समय पहिला ज्याेति मगर काे निकै चर्चा भयाे। तर अहिले ज्योति भन्दा पनि निकै चर्चा सरस्वती लामाको भैरहेको छ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=ri_e9LDabAk]