बेलायत बाट यसरी थपिदै सहयोगीमन हरु : भिडियो सहित !

आज कृष्टिना सुनुवार बचाउ अभियानमा थप माथी थप सहयोगि हातहरु थपिएका छन | आज हामी संग हुनुन्छ चित्र नेम्बांग बेलायत बाट जसको सामाजिक सेवाका कार्य हरु धेरै छन् तर उहा कुनै मिडिया बाट हाइलाइटमा नआइ किन सेवामा निरन्तरता दिनु भै रहेको छ | उहा भन्नु हुन्छ आज नानु कृष्टिना सुनुवार बचाउ अभियानमा मेरो हात हैन यो सबै सहयोगी मनहरुको हात हो पक्कै पनि तपाई बिना यो सहयोग नानुको लागि सम्भब हुने थिएन | उहा आफ्नो दुख : पोख्दै लाइव भिडियो मार्फत अहिले सम्मको सहयोग र अरु धेरै सहयोगी मन हरुको लागि थप जानकारी पनि दिनु भएको छ पक्कै पनि तपाई को सहयोग आगामी दिन हरुमा पनि यस्तै बधदै जावोस भन्दै यो भिडियो हेर्नुहोस !