टुकी क्लबले मनायो क्रिश्मस र नया बर्ष

भानु घिमिरे , लेस्टर
बेलयातको लेस्टर सहरमा रहेको नेपाली युवा हरुको क्लब”टूकी नेपलिज युथ क्लब लेस्टर यु के ले यहि गएको डिसेम्बर २५ तारिख सोमबारका दिनमा अंग्रेजी नया बर्स तथा क्रिसमस भब्य तरिकाले सम्पन्न गरेको छ . सधै जसो बिभिन्न नेपाली चाड पर्ब हरु मात्रै मनाउदै आएको यस क्लबले यस पालि भने उक्त स्थानमा अंग्रजी चाडबाडलाइ पनि मनोरंजनको दिनको रुपमा स्थान दिन सफल भएको छ . बेलायातको व्यस्त समय र दिन प्रतिदिन बढ्दै गएको नेपाली युवाहरुको नया क्रेजलाइ मध्यनजर राखदै बिल्कुलै सभ्य र भव्य तरिका बाट उक्त कार्यक्रम गर्न सफल भएको कुरा क्लबका संयोजक भानु घिमिरेले जानकारी दिनू भएको थियो . अघि पछिको क्रिसमस तथा नया बर्समा युवा हरु बिभिन्न पब तथ डिस्कोहरुमा गएर रमाउने गर्थे भने यस पालि नेपाली नेपाली बीच सुभकामना र रमाइलो साटा साट गरि मनाउन पाएको पनि घिमिरेले जानकारी गराउनु भयो . धेरै जसो नेपाली हरुको कार्यक्रम बिभिन्न भासण आसान, र बिभिन्न राजनीति खिचातानी मात्र हुने र मनोरंजनको लागि गयका नेपली हरु निरास हुने परिपाटी नै बनेको समयमा यो कार्यक्रमले भने छुटै स्वाद दिन सफल भएको समेत जानकारी गराउनु भयो !
कार्यक्रम क्लबका बर्तमान अद्क्षय टिकाराम सापकोटाको सुभकामना मन्तब्य बाट सुरु भएको थियो भने क्लबकै निबर्तमान अध्क्ष्यय रामु सापकोटा र सचिब सिब परजुलि,कोषाधक्ष्य दसरथ खरेल ,कासी घिमिरे, दिनेस खरेल हरुले क्लबको उक्त कार्यक्रममा दिनरात नभनी खटी लाग्नु भएका पदाधिकारी हरु ,बलराम चौलागाई ,बाबुराम भण्डारी , दावा लामा , शसि सापकोटा ,मधु गौतम , चन्दा लामा लगायत सम्पूर्णलाइ धन्यबाद समेत दिनुभएको थियो! कार्यक्रम रातिको ११ बजे सम्म चलेको पनि जानकारी गराउनु भयो |