Wednesday , October 18 2017
Breaking News

एमाले बिरुद्ध मधेसी मोर्चाले भाला र लाठी प्रर्दशन गरेपछि अवस्था तनावग्रस्त, सुरक्षा अवस्था कडा

काठमाडौं- सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा नेकपा एमालेलाई कार्यक्रम गर्न दिएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

बिरोधमा मोर्चाका कार्यकर्ताले लाठी र भाटा लिएर प्रदर्शनमा उत्रेका छन् । लगत्तै
सो क्षेत्रमा रक्षा अवस्था कडा पारिएको बताइएको छ ।

साथै एमालेका स्थानीय नेताको घरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ ।

एमालेले आफ्नो मेचि महाकाली अभियान अन्तर्गत भोली सदरमुकाम राजविराजमा कार्यक्रम गर्दैछ ।

– osnepal

Leave a Reply