खुसीको खबर -४ बर्षीय नानुको लागी ७ दिन मै जुटे रकम ( ३ लाख ५० हज़ार ) अझै अभियान जारी छ ..!!!


युके,
समाजसेवी इशा गुरुङ को अभियानमा ४ बर्षीय ब्लड क्यान्सर पिडित नानुको लागी अहिले सम्म ३ लाख ५० हज़ार रुपया रकम जुटी सकेको इशा गुरुङजीले आज आफ्नो फेसबुक वालमा थप जानकारी दिनु भएको छ | अझै पनि सहयोगी मन हरुको संकलन गर्न बाकि रहेको र अब छिट्टै यो अभियान बन्द गर्न तिर लाग्नु भएको जानकारी हामीलाई दिनु भएको छ | यति तपाई पनि सहयोग गर्न चाहनु हुन्छ भनि पक्कै पनि इशा गुरुङको सम्पर्कमा आउन सक्नु हुनेछ धन्यबाद सबै सहयोगी मन हरुको लागि|

लिस्ट धेरै ठुलो छ बाकि अभियान सिद्धिसकेपछी अपडेट गर्नेनै छौ !