म्याग्दी महोत्सवमा ज्योतिले फेरी तताइन दर्शक हरु लाइ भिडियो सहित !!

“एक्कासी बदलियो ज्योति मगरको पहिरन” शीर्षकको समाचार पढेपछि केहिकुरा नलेखि बस्न सकिएन । हिजोको दिनमा मिनिस्कर्टमा ज्योतिलाई देखेर बुरुक बुरुक जवानीको जोस् उफार्नेहरु अब उनी सारीले सबथोक छोपेर स्टेजमा आएसी के गर्छन् होला ? के उनी हिजो जत्तिकै संगितको बजारमा बिक्लिन् त? बिकिन् भने त राम्रै हो तर नबिकेमा त उनको कला होईन जवानी मात्र बिक्री भएको प्रमाणित हुने भो नि त ! ‘आचि’निस्कने गरि भीडमा च्यापिएर तँछाडमँछाड गर्दै उनको जवानी खरीद गर्ने चैं को??ज्योतिको साँगितिक बजार .. बाकी भिडियोमा हेर्नुहोस

“उधाेग, व्यापार र कलाकाे बिकास गराैँ संस्कृतिकाे संरक्षण गर्दै , पर्यटन प्रवर्दन गराैँ ” छैठाैँ म्याग्दी महाेत्सव एवम् माघेसंक्रान्ती मेला
मिती : २०७४ माघ १ गते
भिडियाेः कृष्णराज पाैडेल/नमस्ते म्याग्दी डिजिटल फाेटाे सेन्टर वेनीवजार म्याग्दी