९ बर्षका बालकले सुन साइली बोलको गित गाउदा माहोल यस्तो बन्यो (भिडियो सहित)

दमक, झापा । नेपाली गित संगीत दिनानु दिन बढ्दो अवस्थामा छ । नेपालमा अत्यन्तै मन पराइएको हेमन्त रानाको सुन साइली बोलको गितले छोटो समयमा सफल भएको गितमा हिमाल सुद र काली प्रशाद बास्कोटाको सब्द तथा संगीत पनि काली प्रशाद बास्कोटानै रहेको छ । हेमन्त रानाको स्वर रहको गीतमाy गौरभ पहारी र मेनुका प्रधानको अभिनय देख्न सकिन्छ । प्रदेशीएका युवाको कथामा आधारित गित अत्यन्तै मनपराइको गित हो ।एक बालकले यो गित इस्टेजमा प्रस्तुत गर्दा देखियो यस्तो माहोल ,तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=8rXKMF2ANK0]