Tuesday , September 19 2017
Breaking News

३० वर्षमा लागीन् नायिका प्रियंका कार्की, दरबार मार्गमा मनाइन् जन्मदिन

काठमाडौँ । पछिल्लो समयकी चर्चित नायिका प्रियंका कार्की ३० वर्षमा प्रवेश गरेकी छिन् ।

फागुन १६ मा आफ्नो ३० औं जन्मदिन मनाउँदै उनले आँफु निर्धक्कताका साथ ३० वर्षमा प्रवेश गरेको जानकारी आफ्ना दर्शकका लागी दिइन् ।

सेलिब्रिटी अझ त्यसमा पनि फिमेल सेलीब्रेटीले आफ्नो उमेर लुकाउने गरेता पनि प्रष्ट वक्ता प्रियंकाले दरबारमार्गमा रहेको अक्टोभमा एक कार्यक्रमको आयोजना गरी उनको जन्मदिन मनाएकी हुन् ।

जन्मदिनमा उनले सुनौलो रङको वान पिस लगाएकी थिइन् ।

 

Leave a Reply