बिवाहका बारेमा श्वेता खड्काले खोलिन भित्री रहस्य, श्रीकृष्णको सम्झनामा श्वेता कहिले सम्म

नायिका श्वेता खड्का अहिले नायिका मात्र हैन निर्मात्री पनि जोडेकी छिन् आफ्नो नामको अगाडि । फाल्गुन ४ गते उनी द्वारा निर्माण र अभिनय गरिएको चलचित्र “कान्छी” लाखौं दर्शकको पर्खाईमा रहेको छ ।

श्वेता चलचित्र निर्माण संगै आफ्नो ब्यवसायमा पनि उतिकै सक्रिय छिन् । उनी भन्छिन् “मलाई काम बाट फुर्सद नै हुन्न। ” उनी कम सुत्ने गर्छिन् । तर उनको सौन्दर्यतामा भने कुनै फेरबादल आएको छैन ।

आफु मिडिया संग सम्बन्धित भएकाले श्वेता मिडिया र मिडिया संग रिलेटेड सबैलाई उनी फलो गर्छिन् । श्वेता द्वरा निर्माण भएको चलचित्र “कान्छि”को सुटिङको क्रममा उनलाई झन्डै हावाले उडाएको रमाईलो प्रसंग उनले इन्टरटेन्मेन्ट हिट्स संगको कुराकानीको क्रममा बताएकि छिन् । खासमा उनको तौल कती रैछ त? सबै जान्नकालागी भिडियो हेर्न सक्नु हुनेछ ।