श्रीमानको कुटाईपछि कलाकार निरु खड्काले भनिन आवेगमा आएर गल्ती गर्नु भो भिडियो सहित !

काठमाडौ – हास्य कलाकार निरु खड्काले श्रीमानले कुटेको स्विकार गरेकी छन् । नारी खबरसंग कुरा गर्दै उनले कुटपिट भएको स्विकार गरेपनि दुवैजना संयमित हुन नसकेको बताईन । ‘उहाँ पनि आवेशमा आएर गल्ती गर्नुभो’ उनले नारीखबरसंग भनिन् ‘मैले पनि फेसबुकमा स्टाटस लेख्नु हुँदैनथ्यो ।’

टेलिश्रृङ्खला मेरीबास्सैमा निर्मली र ठ्यासकुमारीको नामबाट परीचित खड्काले बुधबार फेसबुकमा स्टाटस राख्दै परीवारले अभिनय छोड्न दवाव दिएको कुरा खुलासा गरेकी थिईन । त्यसमा उनले लेखेकी थिईन – ‘मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ,अब म के गरु डिबोस गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।’

बाकि भिडियोमा सुन्नु होस् !

समाचार स्रोत : नारीखबरको सहयोगमा
बाचक : टिका अधिकारी
फोटो : निरु खड्का फेसबुक

नेरुता मोक्तान तामाङ
श्रीमानको कुटाइबाट, हास्य कलाकार नेरु खड्काको कानको जाली फुटेको रहस्य बाहिरिएको छ । उनको श्रीमान गौतमलाई साडी लगाएर सिंदुर हालिदिएर चुरी लगाइदिएर सहर घुमाउनु पर्ने देखिन्छ । श्रीमती भयो भन्दैमा
आमा समानको नारीमाथी हातपात गर्ने पुरुषहरु नपुंसक हुन् ।
त्यहिमाथी लाखौं दर्शकले रुचाएको celebrity नै पुरुषवादको सिकार बनेको सुन्दा आश्चर्य लाग्यो ।