गायिका पार्वती खनाल सामाजिक संजाल बाट चर्चा कमाउदै : हेरौ उनका मिठा मिठा भिडियो

गायिका पार्वती खनाल घिमिरे र जिवन पन्त विवशको सुमधुर आवाजमा रहेको लोक दोहोरि गीत सक्तिसाली हाम्रो पिरती सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको छ । गीतको लय र शब्द पनि गायिका पार्वती खनाल घिमिरेको आफ्नै रहेको छ । धिताल फिल्मस्को प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने मनिष श्रेष्ठ र पार्वती राईले गर्नुभएको छ । मरुभूमि नारायण श्रेष्ठको छायांकनमा तयार भएको भिडियोमा निर्देशन होम धितालले गर्नुभएको छ । मनिष श्रेष्ठको कोरियोग्राफी, बुद्ध सायमीको एरेन्ज र रोशन धितालको सम्पादन रहेको छ ।

को हुन् त पार्वती खनाल हेरौ उनि संगको मिठो अन्तरबार्ता

नेपाली काँग्रेसको लागि उनको गित

पार्वती खनालको मिठो लोक दोहरी गित कति मिठो

अहिले भर्खर भर्खर आएको नया लोक दोहरी गित ‘मलाई रमाइलो’ पनि हेर्नुहोला