Sunday , January 21 2018
Breaking News

ज्योती मगरको अहिले सम्मकै छाडा लोक दोहोरी

पोखराको प्रदर्शनीकेन्द्रमा जारी रहेको सफल राष्टिय औद्योगीक व्यपार मेलामा गायीका ज्योती मगरका प्रस्तुतीले दर्शक झुमे पनि उनले प्रयोग गरेका शब्दहरु अश्लिल प्रायः थिए । उनले आफ्ना थुप्रै प्रस्तुती राखिन् तर उनले बिच बिचमा बोल्ने शब्द भने भल्गर टाईपका थिए । अझ कार्यक्रमको अन्त्यमा भएको दोहोरी त उनले झनै लाजमर्दो हिसाबमा गाईन । गीत छोप्न बसेका अन्य गायीकाहरु समेत उनको शब्दका कारण पछाडी फर्केर स्वर थपेका थिए । हेरौं यो दोहोरीमा भित्रिएको छाडापन (बयस्कको लागी मात्र)

Leave a Reply

%d bloggers like this: