हजुरको समाजसेवी कार्य देख्दा कुनै (CNN Hero) भन्दा कम छैन (भिडियो सहित)

जुनु पुन मगर,
राम्रो काम गरे यी आत्माले आशिर्वाद दिन्छन् आफै भगवान उत्पन्न हुन्छन् ,,इखमान पुन दाइ रुकुम जन्मेर कर्म थलो बेलायत् बनाउनु भएको छ ,,मैले गरेको काम मा सधै साथ दिनु भएको छ ,आज फेरि नेपाल आउदा पहिलो भेटघाट एकीकृत शिर्जनसिल समाजमा नानिबाबुहरुलाइ भेटेर कापीकलम ,मिठाई ,अनि खाजा खानु है नानिहरु भनेर रु 20 हजार पनि हस्तान्तरण गर्नु भयो ,कर्मठ महान सोचाइ प्रती उहाँ लगाएत घर परिवार इस्ट्मित्र सबैलाई धेरै धेरै धन्यवाद तपाईंहरुको साथ र सहयोग प्रती हामी एकदमै आभारी छौ ,,धन्यवाद इखमान दाइ अनि सम्पूर्ण साथीहरूलाई
हेरौ उक्त भिडियोमा रबिलामिछाने संग उठेको सहयोग हस्तान्तरण गर्दै जुनु पुन मगर र उनका सामाजिक कार्य बिशेष गरि बाल बालिका हरु संगको यो सानो झलक भिडियो !