Sunday , February 25 2018
Breaking News

अरब बाट संसार भरि नेपाली हरुको मुटु छुदै…सरोज थापा मगर : saroj thapa magar

प्रवासी नेपाली गायक सरोज थापा मगर : स्वर का धनि भएर पनि अरब को खाडीमा काम गर्न बाध्य हुनु परे पछि…… झन् भित्रि मन बाट तपाई को हरुको मन मुटु छुने खालका गित हरु फेसबुक लाइव बाट गुन गुनाउदै हुनु हुन्छ।।।। तपाई हरुलाई कस्तो लाग्छ सक्सो शेयर गरि दिनु होला। ….. Saroj Thapa Mgr
आफ्नाहरु संग नि तर्कायो जीन्दगीले
अघि बढ्न नदिइ,फर्कायो जीन्दगीले
तँ नबाँच यसरी,बाँच्नुको सार छैन तेरो
यस्तै यस्तै भन्दै , थर्कायो जीन्दगीले

Leave a Reply