मुकुन्दे, दिल निशानी मगर लाइ मोहरा बनाई रबि लामिछाने लाइ देश निकाला गर्नु पर्छ : शनसनी पूर्ण खुलाशा (भिडियो सहित)

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन | आज महेश भट्टराई अमेरिका बाट आखिर को हुन् रबि लामिछाने उनको अमेरिका बसाइमा रहेका सामाजिक र आफ्नो काम हरु बारे आफ्नो केहि शब्द हरुमा आफ्नै फेसबुक मार्फत केहि जानकारी दिनु भएको छ | यो सुनी सके पछी रबिको आलोचना गर्ने हरुको पक्कै पनि टाउको दुख्ने छ !
हेरौ उक्त भिडियो मा महेश भट्टराईले के के भने भिडियो आफै बोल्छ |

भिडियो