सामान्य बिसयमा यत्रो झगडा , लाइभ भिडियो हेर्नुहोला (भिडियो सहित )

झापा , दमक । नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भै रहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=1BzMX6neHRo]