दिन दहाड़े खेली रहेको नेपाली बालकलाइ कुन डाका हरुले अपहरण गरे (भिडियो सहित)

प्रवासी नेपाली हरुको पिडा, नेपालमा मात्रै न भै अब नेपाली हरुले प्रवासमा पनि यसरी बाल बालिका हरु गुमाउनुको पिडा बोक्नु परेको छ | हामी संग धेरै मात्रामा डिटेल त् छैन तर पनि हाम्रो कोशिसले पक्कै पनि कुनै पिडित नेपाली परिवार को सहयोग गर्छ भनि किन हामी अगाडी न बढ्नु भन्दै एउटा दर्दनाक पिडाले भरिएको लाइव भिडियो तपाई सामु आज पोख्न बाध्य भएका छौ | यो उक्त भिडियो जनेश्वर जोशीजी ले भारत बाट लाइव गर्नु भएको हो | उहाको स्टाटस जस्ताको तस्तै हामीले तल पोस्ट गरेका छौ हेरौ उक्त भिडियो र सम्बन्धित निकाय सम्म पुराउनको लागि सक्दो शेयर गरि दिनु होला भन्ने आग्रह पनि गर्दछौ |

बिदेस मा ६ बर्सिय नेपाली ना बालक गिरफ्तार
किटन्याप plz share all nepali people plz help
सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ अनुरोध छ कृपया यस भिडियो लाइ सेयर गरिदिनु होला नेपाली राजदुतावास र सम्बन्धित निकाय सम्म पुग्ने हिसाब ले नै सबैले सेयर गरिदिनुहोला हजुर को सेयर ले गर्दा बच्चा को जिबन रक्ष| हुनेछ बच्चा सकुसल घर मा पुगोस
बच्चा को आमाबुबा सङ्ग कुरा गर्दै छु
बच्चा को घर डोटि मुरभाडा
किटन्याप भयको ठाउ : बिल्सन गार्डन किरनपाल्या
बच्चाको नाम: प्रकास बहादुर
बुबाको नाम: हरि नेपाली
आमा को नाम: बिस्ना देबि को कान्छो छोरा हो