मनोज गजुरेलको अंग्रेजी सुनेर दर्शक हाँसेरै ढले, कस्तो छ उनको अंग्रेजी ? (भिडियो)

हाँस्यको क्षेत्रमा मनोज गजुरेको नाम नौलो होईन । साधारण तरिकाबाट उनको प्रस्तुतीले पनि हसाउन सक्ने क्षमता छ । पछिल्लो समय देशमा मेला महोत्सवको समय सुरु भएसंगै उनी मेला महोत्सवमा व्यस्त छन् । उनले मेला महोत्सवमा बिभिन्न नेता देखी कलाकारहरुको क्यारिकेचर गरेर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने गर्छन् । गत बर्ष पोखराको राष्ट्रिय औद्योगिक व्यपार मेलामा उनले सेरबहादुर देउवालाई बेलायतका प्रधानमन्त्रीले पठाएको पत्रको अंग्रेजी लाई नेपाली रुपान्तर गरेका छन् । उनको अंग्रेजी क्षमता यस्तो छ ।
[youtube https://www.youtube.com/watch?v=66Oa4r_ljyw&w=640&h=360]