आङकाजी तिम्रो नाईटोदेखि ठेलेर जबरजस्ती निकालिएको थुकले अपमान पृथ्वीनारायण शाहलाई ! भिडियो सहित !

ज्वाला संग्रौला जापान,
आङकाजी काका,हुनत तिमी मलाई कहिल्यै पनि मन परेन, आजबाट त झनै मन परेन किनकी तिमीले ३०० बर्षअघि नेपालको नक्शा कोरेर यो धर्तीबाट अवकाश लिएका पृथ्वीनारायण शाहलाई तिम्रो नाईटोदेखि ठेलेर जबरजस्ती निकालिएको थुकले अपमान गर्यौ।यदि तिमी यतिबेला रुसमा लेनिनलाई थुकिरहेका हुन्थ्यौ या त चाईनामा मार्क्सलाई धारेहात लाईरहेका हुन्थौ भने तिम्रो घाँटीमा फलामको सिक्री हुन्थ्यो , तिमी आकाशतिर शूलीमा उचालिँदै हुन्थ्यौ र जमिनमा तिम्रो मृत्युदण्डको अन्तिम दृश्य हेर्न मान्छेहरुको ठूलो भिड लागिसकेको हुन्थ्यो। बाकी भिडियोमा सुन्नु होला !