नेदरल्याण्ड जस्तो बिकशित देशमा बसेर २१औं शताब्दीमा माता माथी यति ठुलो विश्वास ! भिडियो

माता सबिता सरु शर्मा आचार्य,
मॉन्छेको मँन यस्तो छ की बुझेर बुझ्न सकिन्न ताकी मनोरन्जनका लागी लाखौँ करौडौ पनि खर्च गर्न पनि तयार हुन्छन तर धार्मिक कार्यमॉ चैँ गर्नुपरेमॉ हिचकिचाऊछन र कुरा काट्छन र ऑफ्नो मुखमॉ आएजती सबै बोल्छन ओहो!यी मॉनिसहरुको जातै यस्तो कलियुगको हावापानीले छोको हुन सक्छ अचम्म को यो कलि का मॉन्छेहरुको कुरै नगरुम यहॉ हामीहरुले बोलेर बोल्न र सत्य कुराहरुको जवाफ दिन पनि सकिन्न र ऑफै थाहा हुनुपर्ने हो कुनैपनी कॉम हुनु भन्दा अगाडी बुझेर गर्नुहोला र फसेपछी हेराऊन र देखाऊन आऊनुहुन्छ त्यो भन्दा अगाडी सोचेर आऊनु होला र तपॉईका हातमॉ लेखिएको कुराहरु मॉत्र हुन्छन जहीले पनि कसैले बनाऊने हैन बनाएर भाग्य मेटाऊन्न सकिन्न पनि यो पनि सकारात्मक बुझ्नु होला जे जन्मिदा लेखेको छ त्यो नै हुने हो र सही मॉनिसले भन्ने र बुझ्ने यही हो।।।
हेरौ प्रवास नेपाली भक्तजन हरु संग मेरो अन्तरबार्ता भिडियो