के भयो यस्तो ! स्टेजमा बोल्दा–बोल्दै कानुन मन्त्रीले औषधी खान परेपछि… । प्रदेश ४ को नाम गोरखा राखिने ? (भिडियो सहित)

कानुन मन्त्री यज्ञबहादुर थापालाई घाँटीको समस्या छ । बिहीबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलाको प्रमुख आथित्यीय मन्तव्यको क्रममा बोल्दा बोल्दै उनले औषधी लिन परेको थियो । घाँटी खराब भएपछि उनले स्टेजमा भाषण गर्दा गर्दै औषधी लिए । प्रदेश नं. ४ को राजधानी पोखरा भएको समेत उनले बताए । गोर्खा उद्योग बाणिज्य संघका अध्यक्षले भने पोखरा राजधानी रहे पनि प्रदेशको नाम भने गोरखा राखिने बताए ।
[youtube https://www.youtube.com/watch?v=_X9zsaA7WEU&w=720&h=450]