दोहरी घम्सा घम्सीमा जापनको रोधी घर हल्लाउने जोडी : सुर्य र सोना भिडियो

स्कटनेपाल युके – बाग्लुंगमा जन्मिएका प्रवासी गायक सुर्य खड्का अहिले संसार भरि नेपालीहरुको आफ्नो सुमुधुर स्वरमा मन जित्न सफल भएका छन | जापानलाई कर्मथलो बनाउनुभएका गायक खड्का नेपाली लोकदोहोरी क्षेत्रमा पनि निकै सक्रिय रुपमा लाग्दै आउनुभएको छ । जापानको व्यस्ताका बावजुत पनि समय मिलाएर नेपाली गीत संगीतका लागि समय दिनुभएको छ ।
पछिल्लो समय उहाँका थुप्रै गीतहरु बजारमा आएका छन् । त्यसै क्रममा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर उहाँले दुधको डेरी बोलको तीज गीत बजारमा ल्याउनुभएको छ । तेस्तै अहिले दशैँ तिहार सम्बन्धित गित (औडियो) मा बजार मा लिएर आउनु भएको छ| तेस्तै उहाका गित हरु बाट रोजगारीका शिलशिलामा विभिन्न देश जान भन्दा नेपालमै बसेर पनि राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिएको छन।
पछिल्लो बर्ष दशैं तिहारको समयमा शान्ति नेपाली समाज बेलायतको आयोजनामा भएको कार्यकर्ममा पनि उहा सहभागी भै अझ आफ्नो सागेतिक यात्रालाइ सफल बनाउदै अगाडी बढ्नु भएको पनि छ ।

सुर्य खड्का अहिले धेरी गित हरु युटुब मार्फत लियर आउनु भएको छ ।
आजको भिडियोमा हेर्नुहोस जापानको रोधी कलबमा गाएको मन छुने गित ‘रेल को धोका बन्द’ भन्ने गित गाएर सबै नेपाली हरुको दिल जित्न सफल भएका छन |
हेरौ भिडियो

नेपाली गित संगीत भने पछी कसलाई मन पर्दैन र , यस्तै जापानमा बस्दै आएकी बेला बेलामा जापानी रोधी घर तताई राख्ने सुमुधुर स्वर की धनी सोना केसी सागीतिक अभ्यास को सिल सिलामा आफ्नै कोठा बाट सुमुधुर स्वरमा नेपाली हरु को मन छुने गित गाएकी छन | यो गित उनले आफ्नै फेसबुक लाइव भिडियो मार्फत सबै नेपाली हरुको लागि सार्बजनिक गरेकी हुन् | पक्कै पनि तपाई हरु लाइ मन पर्ने गित उनको आवाजमा हामीले पस्किरहेका छौ | सुनी सके पछी तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्नु होला र शेयर गर्न पनि न बिर्सनु होला |
हेरौ गायिका सोना केसी को आवाजमा यो लाइव भिडियो

यस्तै यस्तै मन छुने गितहरु सुन्न को लागि हाम्रा गायक र गाईकाको युटुब चयान्नेलमा जानु होला !

सुर्य खड्का युटुब
सोना केसी युटुब