नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक तथा समाज सेवी मेघा चौधरीले कृश्टिना सुनुवारको उपचारको जिम्मेवारी लिने भिडियो सहित !

नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक तथा समाज सेवी मेघा चौधरीले कृश्टिना सुनुवारको उपचारको जिम्मेवारी लिने भन्ने खबरको लाइव भिडियो हामीले युके समाज सेवी इशा गुरुङ संगको कुरा कानीमा उनकै फेसबुक भिडियो प्रस्तुत गरेका छौ तपाईको जानकारी को लागि !

सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा उनी तपाइँ मात्र यस्तो व्यक्ति जसले चाहनु भयो भने रोएकालाई हसाउँन सक्नुहुन्छ लौ न यी ४ बर्षको नानीलाइ blood cancer भएको रहेछ – हामी सबै मिलेर जति सकिन्छ त्यति सहयोग गरौ र यी नानीलाइ बचाऔ , सहयोग नै मानब धर्म हो !
हेरौ आज आएको उक्त भिडियो तल :