सुनेको थिए धन हुनेसित मन हुदैनरे अनि मन हुनेसित धन तर आज उल्टा भयो !! साचिकै महान रहेछ मेघा चौधरी नाम !! भिडियो

स्कटनेपाल , २७ पुस, युके ।

नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक,उध्योगपती बसन्त चौधरीकी एक मात्र सुपुत्री, समाजसेवी मेघा चौधरीले कृश्टिना सुनुवारको पुरै उपचारको जिम्मेवारी लिने भन्ने खबरको लाइव भिडियो हामीले युके समाज सेवी
इशा गुरुङ संगको कुरा कानीमा उनकै फेसबुक भिडियो प्रस्तुत गरेका छौ । तपाईको जानकारी को लागि ! भिडियो सहित

सुनेको थिए धन हुनेसित मन हुदैनरे अनि मन हुनेसित धन। तर आज यो पनि सुन्नमा पाइयोकी मेघा चौधरी जस्ता तन मन अनि धन भएका मान्छे हरुनी हुदा रहेछन यो मेरो देशमा। धन्यछ यहाको सहयोगी भाबनालाइ जुन एउटि अबोध बालिकालाइ आज मृत्युको मुखबाट खोसेर नया जीवन दिने अठोट गर्नुभो कृश्टिना अनि उन्को परिवारको निम्ति मात्र नभै सामाजिक सन्जाल्का सम्पुर्ण कृश्टिनका सुभचिन्तक हरुको निम्ति तपाईं साचिकै भगवान कै रुप हुनुहुन्छ। साचिकै महान रहेछ मेघा चौधरी नाम। Bhabin Rumdali Kirati