डा गोबिन्द केसीको समर्थनमा रबिले मुख खोले (भिडियो सहित )

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका छन् रबि लामिछाने । त्यस्तै फेरी अन्य घटनाको पर्दाफाश गर्दै डा गोबिन्द केसीको बारेमा पनि रबी लामिछानेले कुरा उठाएका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला:

बोल्न नदिनेहरु निरंकुश हुन्, निरंकुशताको अन्त्य नभएको ईतिहॉस छैन। श्रीमानहरुका फैसलाहरु संविधान र कानुन बिपरित भए भने जसलेपनि बोल्न र लेख्न पाऊछ। हामी त बोल्छौ मात्र हो र , चिचियाउछौ…