केटि मान्छेले गर्ने काम केटा मान्छेले गर्दा ल यस्तो बिजोक कसैलाई नहोस (भिडियो सहित )

झापा , दमक । महिलाले भान्षामा गर्ने काम हेर्दा अत्यन्तै सहज देख्छौ हामी पुरुष मान्छेहरु तर त्यो काम जब पुरुषले गर्दा उसलाई थाहा हुन्छ । आजको यो भिडियोमा यहि कुरालाई देखाइएको छ । एक पुरुष र महिला बिचमा भान्षामा गरिने कामको फरकरलाई रमाइलो तरिकाले यो भिडियोमा देखाइएको छ । खगेन्द्र चौहानको निर्देशनमा तयार गरिएको यो भिडियोमा प्रकाश चौहान र सरिता दाहालले अभिनय गरेका छन् । अत्यन्तै रमाइलो तरिकाले निर्माण गरिएको यो भिडियोलाइ जनचेतनाको लागि सेयर गरेर सहयोग गर्दिनु होला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=rvpWlDsh1H4]