खुरापाती बिषयको डाक्टर भन्दै ओलीले एयरपोर्टबाटै यसरी कसलाई हकारे (भिडियो सहित)

२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसी प्रति व्यंग्य गरेका छन् उपचारका लागि बैंकक जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले गोविन्द केसी र निर्बाचन आयोगलाई व्यंग गरे निर्वाचन आयोग ब्लाकमेलिङको शिकार भएको सुनिएको भन्दै उनले भने, ‘कति साँचो हो उहाँहरुले जान्नुहोला ।

हेर्नुहोस भिडियो सहित ओलीको सम्बोधन

अघि भने, यदि कानुनी कुरामा अप्ठ्यारो लाग्यो भने … (केहीबेर रोकिएर) गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ । के के भने त्यो अदालतले पनि बुझ्ला, जान्ला ।’