गायक याम क्षेत्रीको रमाइलो जोडी, अन्तरवार्तामै जम्यो यस्तो दोहोरी (भिडियो सहित)

काठमाडौँ– नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित नाम हो याम क्षेत्री सयौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसक्नु भएका क्षेत्री भर्खर बिबाह बन्धनमा बाधिनु भएको छ ।

सात बर्ष देखिको  प्रेम सम्बन्धलाई सफल बैबाहिक जीवनमा परिणत गर्नुभएका क्षेत्रीले लमजुङमा जन्मे हुर्केकी सिर्जना दवाडीसंग लगनगाठो कस्नुभएको हो ।

बिबाहको एक महिना नबित्दै उहाँको जोडीसंग सुनौलो नेपाल अनलाइन टीभीको कार्यक्रम फेमली टकमा गरेको कुराकानी  । निकै रमाइलो जोडी अनि उस्तै रमाइलो यो अन्तरवार्तामा जोडीकै दोहोरी समेत सुन्न सकिने छ भने जीवनका आरोह अवरोह साथ् सहयोग माया प्रेम लगायतका बिषय बस्तुमा केन्दित छ ।

हेर्नुहोस भर्खरै बिबाह बन्धनमा बाधीनु भएका यही जोडीसंगको रमाइलो कुराकानी

भिडियो सहित