किन समात्यो प्रहरीले डा. गोबिन्द केसीलाई ? यी हुन उनीमाथि लागेको आरोप (भिडियो)

बिभिन्न चरणमा बिभिन्न माग राख्दै अनसन बसेका प्राध्यापक डा. गोबिन्द केसी सोमबार भने प्रहरीले पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थालेका थिए । आफ्नो अनसनका क्रममा चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसी आक्रोसित भएका थिए । अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले अदालतमा न्यायको किनबेच हुने गरेको मात्र दाबी गरेन्न्, प्रधानन्यायाधीश पराजुलीलाई माफियाको डनको संज्ञा दिए । उनी माथि लागेका अन्य अरोपहरु के–के हुन ? अब डा. केसीलाई के कारबार्हि हुन्छ ? तलको भिडियो हेनुहोस् ।
[youtube https://www.youtube.com/watch?v=_v0VEOz2pVw&w=1280&h=720]