एक बालकले मैले सानै उमेरमा प्वाल बनाए भनेपछि मचियो हंगामा (भिडियो सहित)

कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा समसामयिक घटनालाई समेटेर त्यसलाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–६ मा सानै उमेरमा मैले प्वाल बनाए भने पछि सबैलाइ छक्क पारेका छन् । यो भिडियोमा एक बालक सर्बज्ञानले मैले सानै उमेरमा प्वाल बनाएर किर्तिमान राखेको छु भनि सबैलाई चकित पारेका छन् । तर वास्तममा त्यो उनले यन्त्र बनाएका हुन्छन जसको नाम प्वाल हुन्छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=XJouEeSIZac]