२० वर्ष पहिले मरेको मान्छे संग एउटै घरमा बसेको थाहा भएपछि (भिडियो सहित)

झापा दमक । कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा समसामयिक घटनालाई समेटेर त्यसलाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । कुनै एउटा घरलाई तार्गेट गरि त्यो घरमा भाडामा बस्न आउने मान्छे बिचको कथा बनाइएको छ । बासु सरको घरमा भुत प्रेत हुन्छ अर्थात् २० वर्ष पहिले मरेको मान्छे पनि त्यहि घरमा बस्दो रहेछ ।यो कमेडी भिडियो नेपालको पुर्बी भाग दमक बाट निर्माण गरिन्छ ।यो भिडियोमा ज्ञानेन्द्र कोइराला ,शिशीर बुढाथाेकी ,सिखा रिजाल लगाएत अन्य कलाकारको अभिनय रहेको छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=QNZ72N993D4]