के जादु छ सत्यालजीको कवितामा प्रष्ट सङ बोल्न जान्दैनन तर कबिता कन्ठ सङ बाचन गर्छन यी बालक भिडियो

कबिताको माध्यमद्वारा राष्ट्र र राष्ट्रियता, युवाको आवाज बोल्ने एक सशक्त युवा प्रतिभा, कवि सुदेश सत्याल अहिले सामाजिक सञ्जालमा खुबै छाएका छन्, अहिले उनी । उनका कविता र वाचनशैलीको प्रशंसा नगर्नेहरु पनि कमै होलान् । तपाई सुदेश सत्यालका कविता उनको आफ्नै युटुब च्यान्न्ल बाट पनि हेर्न सक्नु हुनेछ |
आज हामीले एक बालकले सुदेश सत्यालजी को कविता आफ्नो आवाजमा बाचाको गरेको लाइव भिडियो लिएर आएका छौ हेरिदिनु हुन् अनुरोध छ |
”ऐलै देखिनै यति धेरै ज्ञानी, बुझ्नी र क्षमतावान छौ यसलाई निरन्तरता दिदै जाउ आशीर्वाद छ………..आज पनि फेरि सुदेश सत्यात जि को आर्को कबिता भनेर सुनाएउ खुसी लाग्यो …….. के जादु छ सत्याल जि को कवितामा प्रष्ट सङ बोल्न जान्दैनौ तर कबिता कन्ठ सङ भन्छौ.”

सधैं फक्रिई राख्ने छ मेरो जवानी
मलाई छ प्यारो यही जीन्दगानी
खरानी घसी खै कहाँ दुःख भाग्छ
खरानी घसी बाँच्नु बेक्कार लाग्छ
सधैं पि्रत लगाएर बाँच्ने छ बानी
मलाई छ प्यारो यही जीन्दगानी
कतै वासनाझैं भई मगमगाए
कतै स्वच्छ सौन्दर्यमा जग्मगाए
पि्रयाले मलाई टिपिन् फूल ठानी
मलाई छ प्यारो यही जीन्दगानी
पागल प्रेमी जस्तै गरी वाचन गरे सुदेश सत्यालले याे कविता ।