पवनले कोठामै बोलाए पछि छुच्ची नानीको यस्तो जवाफ (भिडियो सहित)

भर्खरै मात्र छ महिनाको युके बसाई सकेर नेपाल फर्केका गायक पवन राना मगरले अन्तरवार्तामै आएर छुच्ची नानीलाई कोठमा जाम भनेपछि छुच्ची नानीले गितैबाट मुखभरिको जवाफ दिएकी छिन् । ओके नेपालको लोकप्रिय प्रस्तुती छुच्ची नानी शो.मा कुराकानी गर्दै गायक पवन रानाले छ महिने युके बसाइका अनुभव बताउदै मिठा मिठा गितहरु पनि गाएर सुनाए । गायक रानाले एकै विद्याका गित मात्र नभएर सबै खाले गित गाउन सक्छन् र बजारमा सबै खालका गितहरु पनि ल्याइ सकेका छन् । आफ्नो दश वर्षे सांगितकि यात्राको विषयमा केही कुरा गर्दै कार्यक्रमको विचविचमा सुरिलो आवाजमा मिठो गित गाउदै कार्यक्रमलाइ नै रमाइलो बनाएका थिए भने गायक राना र छुच्ची नानी विचको दोहारीले त झन कार्यक्रमलाई अति नै रमाइलो बनाएको छ । गायक पवन राना संग दोहोरी गाउदै छुच्ची नानीले के भनिन् त जान्नको लागि भिडियो हेर्नुहोस् ।

[youtube https://www.youtube.com/watch?v=djKoi52sj0s&w=560&h=315]