इराकमा बेचिएकि चेलिको मृत शरीर नेपाल ल्याउन गरिएको अभियान सफल हुनुमा रबि लामिछाने भाइको ठूलो भुमिका रहेकोे छ..

शरिन ख्युङ्वा तामाङ

आर्थिक सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद अभियान कर्ता शरिन ख्युङ्वा तामाङ को तर्फबाट

समय परिस्थितिलाई मिलाउदा मिलाउदै बल्ल आज इराकमा मृत्यु भएकी चेली लक्ष्मी बलको सानी ५ बर्शकी नानिको नाउँमा नेपाल तामाङ घेदुङको सहकारी बैंकको मुद्दती खातामा अक्षररुपि ३ तीन लाख नेपाल तामाङ घेदुङ कार्यलय पुतलीसडकमा केन्द्रिय अध्यक्ष ज्यु लगायत अग्रज पदाधिकारी ज्यु हरु साथै पत्रकारहरुको उपस्थितिमा बैनिहरु Junu Pun Magar साथै Dolma Tamanglo Pakhrin ले आज सम्बन्धित लक्ष्मी बलको श्रीमान् लाई बिल सहित उक्त आर्थिक सहयोग रकम हस्तान्तरण गरि कार्यक्रम सम्पन्न गर्नुभएकोमा आफ्नो ब्यस्त अमुल्य समय दिनुभएकोमा केन्द्रिय अध्यक्ष Mohan Gole Tamang ज्यु लगायत सिङ्गो घेदुङ केन्द्र परिवार पत्रकार ज्युहरु लगायत मेरो बैनीहरु र ज्वाइ साहबप्रति हार्दिक धन्यवाद भन्दै

शरिनले उठाउने गरेको न्यायको आवजलाइ मात्र होइन आफ्नो गाँस काटेर जुन आर्थिक सहयोग गरि अभियान सफल पार्न जुन अहम् भुमिका निभाउनु भएको छ यसको निमित्त धन्यवादको शव्द मेरो लागि कमै महसुस गरेको छु र पनि लक्ष्मीबलको मृत शरीर ल्याउनको लागि जुन आर्थिक सहयोग गर्नुभएको छ यहाहरु सम्पुर्ण मनका धनी मानविय धर्मले ओतप्रोत भयका दयालु मनहरु प्रती हमेसा नतमस्तक भै हार्दिक नमन भन्न चाहन्छु ।

यहाहरुले गर्नुभएको जुन अमुल्य बिश्वास छ यो शरिन प्रती ती बिश्वासलाई कहिले मर्न दिनेछैन यो शरिनले भन्दै

मृतक लक्ष्मी बलको सानी नानिको उज्यालो शैक्षिक भबिश्यको कामना गर्दै देश बिदेश बाट आर्थिक सहयोग गरि यो अभियानलाई भब्यताका साथ सफल पार्नु हुने मनकारी मनहरुलाइ पुनः हार्दिक धन्यवाद साथै लास्सो फ्याफुल्ला नमस्कार छ मेरो ।

इराकमा मृत्यु भएकी चेली लक्ष्मी बलको लागि आर्थिक सहयोग गर्नुहुन्र सहयोगी मनहरुको नाम यसप्रकार रहेकोे छ ।यदि कोहि कसैको नाम टाइप गर्दा छुट्न गएको छ भने plz तल कमेन्ट बक्समा लेखिदिन हुन म हार्दिक अनुरोध गर्दछु थुजेछे धन्यवाद
Sara Lama Dewan Mary Urmila Lama Ratna Tamang Ilamko Bigreko Tamang Dev Magar

१) महिमा तमु = ३५० सेकेल
२ ) नुरिन लिम्बु = २५० सेकेल
३ ) नयन इम्सुङ = २०० सेकेल
४ ) देब कुमारी मगर = १७८ सेकेल
५ ) सङ्गिता कार्की = १११ सेकेल
६ ) सरिता गुरुङ = १५० सेकेल
७ ) कुन्ता पाखृन = १५५ सेकेल
८ ) अनु स्याङ्तान = १५५ सेकेल
९ ) पबित्र छेत्री = १०५ सेकेल
१० ) निरु गुरुङ = १०५ सेकेल
११ ) केसरी योन्जन = १०५ सेकेल
१२ ) सन्दिप भन्डारि = १०५ सेकेल
१३) फानु तामाङ = १०५ सेकेल
१४) केशरी योन्जन = १०५ सेकेल
१५) शोभा श्रेष्ठ = १०१ सेकेलकेल
१६) नानिमाया योन्जन = १०१ सेकेल
१७) धनु देवान = १०१ सेकेल
१८) कल्पना मोक्तान = १०१ सेकेल
१९) नुमा बाखिम = १०१ सेकेल
२० ) लक्ष्मी बोम्जन = १०१ से +१२ युरो
२१) शोभा श्रेष्ठ = १०१ सेकेल
२२) आङछिरिङ शेर्पा = १०१ सेकेल
२३) निलम भट्टराई = १०१ सेकेल
२४) मानव = १०१ सेकेल
२५) दिवस तामाङ = १०१ सेकेल
२६) मेरि देवान = १०० सेकेल
२७) पिङाइ लामा = १०० सेकेल
२८) अन्जना गजुर = १०० सेकेल
२९) गुरुङ अर्चु तमुस्यो = १०० सेकेल
३० ) कान्छी श्रेष्ठ = १०० सेकेल
३१) कला गुरुङ = १०० सेकेल
३२) नानू = १०० सेकेल
३३) दिपा श्री = ६० सेकेल
३४) बिमला मोक्तान = ६० सेकेल
३५) अस्मि लामा = ५५ सेकेल
३६) अनिता तामाङ = ५५ सेकेल
३७) दिपा तामाङ = ५५ सेकेल
३८) माला योन्जन = ५५ सेकेल
३९) बिबि योन्जन तामाङ = ५५ सेकेल
४० अनिला मोक्तान = ५५ सेकेल
४१) माया बोम्जन तामाङ = ५५ सेकेल
४२) अमीर घिसिङ = ५५ सेकेल
४३) रोजि पाहिम याक्थुङ = ५५ सेकेल
४४) एलिजा दोङ = ५५ सेकेल
४५) माया तामाङ = ५५ सेकेल
४६) छिरिङ रुम्बा = ५१ सेकेल
४७) रोजी मोक्तान = ५१ सेकेल
४८) सानु तामङ लोप्चन = ५१ सेकेल
४९) अस्मिता बोम्जन = ५१ सेकेल
५०) छिरिङ शेर्पा = ५१ सेकेल
५१ थुप्तेन लामा तामाङ = ५० सेकेल
५२) उर्मिला पाखृन तामाङ = ५० सेकेल
५३) साम्देन लामा = ५० सेकेल
५४) शर्मिला तामङ = ५० सेकेल
५५) गिता घिसिङ तामाङ = ५० सेकेल
५६) मन्जु खडका = ५० सेकेल
५७) प्रज्ञा लामा = ५० सेकेल
५८) निलम लामा = ५० सेकेल
५९) पुष्पा गुरुङ = ५० सेकेल
६०) सारा लामा = ५५ सेकेल
६१ ) बिन्दिया राइ = ५१ सेकेल
६२ ) सानी शेरपा = ५१ सेकेल
६३) टन्क राई = ५० सेकेल
६४) ग्याल्मो तामाङ = ५० सेकेल
६५) सरस्वती खनाल = ५० सेकेल
६६) शान्ति गुरुङ = ५० सेकेल
६७) निङ्मा तामाङ = ३० सेकेल
६८) माया तामाङ = २० सेकेल
६९) कल्पना शाह = २० सेकेल
७०) आभी इजरायलि = २० सेकेल

नेपालमा सङ्कलित आर्थिक सहयोग रकम

१ ) माइली वोमो ह्योल्मो =$ १०१
अर्चन राइ बिर्सना राइ = $ १०१
सुमि मैदुङ्छा = $ २०
जम्मा Total = $ २२२
नेपाली रुपैयाँ = २२,९३८, ४४
( बाइस हजार नौ सय चौवालिस )

२ ) रत्न तामाङ = $ १०९ डलर
कल्पना बस्नेत = $ २५ डलर
रबिन्द्र बुढाथोकी = $ ३० डलर
जम्मा Total = $ १६४ डलर
(जम्मा नेपाली रु = १५,८२९ सहयोग रकम

३ ) प्रेम किरात कोरिया बाट = १३,८२५ नेरु
४ ) निश्चल तामाङ = ३२२ रियाल इलामको बिग्रेको तामाङ
नरेन सिङदान तामाङ = ५० रियाल
छबिलाल सिङदान तामाङ = ५० रियाल
. जम्मा = ४२२

नेपाली रुपियाँ = १०,९६४.

५ ) कबिता सिन्जापती हङकङ बाट= १०.००० नेरु
६ ) आसा साइराम = ५.५०५
७ ) ङेमा लामा नेरु = ५,०००
८ ) सानि लामा बौद्ध नेरु = ३०००
९ ) स्याम लो तामाङ बाट नेरु = २,३२२
१० ) गणेस बज्र लामा = २,०००
११ ) अस्ट बल तामाङ काठमाडौ = २, ००५
१२ ) धन कुमार तामाङ = नेरु १,५०० सय
१३ ) ( रेन्जिन लोप्चन तामाङ = १ हजार ५५ नेरु
नेपाल स्वयम्भू किमाडोल बाट
जेनिसा तामाङ्ग नेरु = २००
बुद्धिष्ट टिचिङ्ग सेन्टर २००
डोल्मा घले नेरु = ३००
जम्मा = १,७५५ रेन्जिन बाट पायको

सबै आर्थिक सहयोग जम्मा गरि दुई लाख ७० हजार भएकोमा अभियान कर्ता शरिनको तर्फबाट ३० हजार थप गरि एकमुष्ट ३ लाख आजको कार्यक्रममा सम्बन्धित ब्यक्ति लक्ष्मी बलको नानिकी खातामा आज जम्मा गरिएको जानकारी गराउन चाहन्छु धन्यवाद ।