जापानको प्रस्तुतिमा जब सागर आले स्टेजमा चढे त्यसपछि यस्तो देखियो माहोल (भिडियो सहित )

नेपाल मगर संघ शाखा जापानको आयोजनामा बुहुप्रतिभाशाली चर्चित गायक सागर आले मगरको साथमा “सागर आले सँगको सांगीतिक भेट, २०१७” नामक सांगीतिक जापानको नागोया मा भब्य सफल भएको छ । जुनसुकै बिधाका गीत गाउन सक्ने खुबी भएका सागरले भर्खरै बेलायतका विभिन्न ठाउमा पनि धमाका मच्चाईसकेका छन ।

जापानमा सागरको प्रस्तुति हेर्नुस :
[youtube https://www.youtube.com/watch?v=_5xN4q1Bnh4]