Tuesday , November 21 2017
Breaking News

छोराले विदेशीसँग बिहे गर्न हुने छोरीले नेपालीसँग बिहे गरे मात्रै नेपाली भै बाच्न पाउने यो कस्तो कानुन हो ? राष्ट्रपतिज्यु (ठुलीअामा) ?

छोराले विदेशीसँग बिहे गर्न हुने छोरीले नेपालीसँग बिहे गरे मात्रै नेपाली भै बाच्न पाउने यो कस्तो कानुन हो ? राष्ट्रपतिज्यु (ठुलीअामा) ?

 
हरेक बर्ष नेपालमा महिला-दिवस धुमधामले मनाईन्छ,महिलाको अस्तित्व,इज्जत र सम्मानको लागि यो दिवस संसारभर मनाईन्छ तर हामी जस्ताले हाम्रो अस्तित्वको सम्मान कहिले पाउने राष्ट्रपतिज्यु (ठुलीअामा) ?

Leave a Reply