३ करोड नेपालीको लागि खुसीको खबर लिएर आए रबि लामिछाने (भिडियो सहित )

सिधा कुरा जनतासंग गएको कार्यक्रममा एक नेपाली चेलीले रुदै भने थिइन् रबि दाइ मलाई बचाई दिनुहोस । दलालले ति चेलीलाई दुवई पठाउछु भन्दै १३ हजार डलरमा ईराकको बग्दादमा बेचेको कुरा उनले भक्कानिदै भनेकी थिइन ।६ महिना अघि मात्रै आफुलाई झुक्काएर बग्दाद पुर्याएपछि आफु नर्कमा परेको र जसरि हुन्छ आफुलाई बचाई नेपाल फर्काइ दिन विनम्र अनुरोध गरेकी थिइन् । रबि लामिछाने र कार्यक्रम टोलीले उनलाई सफल उद्दार गरेको खबर रबि लामिछाने ले बताएका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=fpFVt2mBWqA]