नेपाल आइडल सुजाता पाण्डेको गितले करोड़ो नेपालीहरुको मन छुने छ हेरौ भिडियो !!

पछिल्लो समय सबैको चासो रहेको र सर्बाधिक चर्चामा रहेको बिषय नेपाल आइडल टप ५ सुजाता पाण्डे पटक पटक डेन्जर जोनमा परेता पनि टप 5 सम्म पुग्न सफल भएकी थिइन | उनि नेपाल आइडल बाट बाहिरी सके पनि धेरै नेपाली हरुको मन जित्न सफल भएकी छन । फिमेल सहभागिलाइ अझै माथी सम्म देख्न चाहने धेरैको इच्छा भएता पनि पर्याप्त भोट प्राप्त नभएको हुदा सुजता पाण्डे नेपाल आइडलको टप 4 सम्म पुग्न सकिनन । प्रयास गर्दा गर्दै पनि टप 5 बाटै सुजता आउट हुदा धेरै जना दुखी भएका छन । सुजाता पाण्डे अब आफ्नै गित संगीत को लहर दर्शक र उनका प्यारा फ्यान हरुको लागि छिट्टै लिएर आउदै छिन | आजको लाइव भिडियो मार्फत उनले आफ्नै फेसबुक बाट हजारो लाखो उनका प्यारा फ्यान हरुको लागि आउदै गरेको गित प्रोमो सुनाएकी छन !
हेरौ उक्त भिडियो र उनको आउदै गरेको गित कस्तो छ त ? पक्कै पनि दर्शक हरुको माया उनको को अबश्य मिल्ने छ |

भिडियो