कुवैतमा नेपाली चेली हरुलाई भेडा भाक्रा झैँ बेच बिखन गर्ने दलाल हरुको पर्दाफास भिडियो

शरिन ख्युङ्वा तामाङ,

कुवेतमा नेपाली महिलालाई नेपाली दलालले गर्ने दुव्र्यवहार यस्तै हो सबैलाई ?? यो दलाल दुइको अनुहार सारा सन्सार भरिको नेपालीहरुले हेर्न देखाउन चिनाउन सक्दो शेयर गर्नुहोला…

यो तस्वीर राम्रोसँग हेर्नू होला यी हुन कुवेतिको घरबाट शारीरिक यातना पायकी आम्वा हमाल जो आफुलाइ बेच्ने एजेन्ट कहाँ भागेर आउँदा उल्टै ट्वाइलेटमा थुनेर मरणासन्न हुने गरि कुटपिट गरिएको थाहा पायर कुवेतका केही चेलीबेटी समाजसेवीहरु र नेपाल बाट दावा छिरिंग तामांग थोकर आलेको बिशेश पहलमा अस्पताल भर्ना गराएको आम्बा हमाललाई

दलाल रितु कडेल खेम सुवेदी घर बुटवलका यी दुई दलाली श्रीमान् श्रीमतीले भाडाका गुन्डा लगायर अस्पताल बाट सिदा भारतको मुम्बईमा पुर्याएको खवर हिजो बल्ल पायको छ ।

कुवेत पुगेका अधिकाङ्स नेपाली महिलाहरु नेपाल फर्किने भनेको यसरी नै हो आधा लास भयर अब पनि तपाईं जान चाहनुहुन्छ कुवेत ??