सबैलाई रुवाएर जानुभो बिना दिदि भन्दै लाइव भिडियो मार्मिक गित बाटै श्रद्धाञ्जली अर्पण गरे !! भिडियो

काठमाडौँ,
बुधबार राजधानीको बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको छ । बत्तीसपुतलीमा बा२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गुल्मेंली लोक दोहरी गायक सरोज थापा मगरले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो फेसबुक बाटै एउटा गित को सिर्जना गरेर स्वर्गीय बिना थापा लाइ यस्तो मेजेस सहित सार्बजनिक गर्नु भएको छ !!
सबैलाई रुवाएर जानुभो बिना दिदि ???
सम्झना स्वरुप छोटो शब्द रचेको छु एउटा कलाकार को नाताले आफ्नो मान्छे लाई गुमाउनु पर्दाको पिडा त महसुस भएकोछ …कृपया अन्यथा नलिइदिनु होला
हेरौ भिडियो