Wednesday , November 22 2017
Breaking News

कले भन्छ यो गितले ३ करोड नेपालीहरुको मन छुने छैन भनेर (भिडियो)

राम बन्जाडेको साङितिक कोसेली।।।।।।

नेपालमा रहेकी चर्चित गायिका पूर्ण कला बिसी र बेलायतमा रहेका प्रतिभाका खानि स्वरका धनी गायक राम बन्जाडे को सुमुधुर स्वरमा सजिएको एकदमै मार्मिक शब्दमा लेखिएको यो गित ”दुवै आखा चिम्ले” ले सम्पुर्ण नेपालीको मन छुन सफल रहने छ भन्ने आशा गरेका छौ ….. पुरा औडियो आइ सकेको र छिट्टै भिडियो आउने खबर हामी तपाई लाइ स्कटनेपाल मिडिया मार्फत जानकारी दिदै छौ। …. यो गीत मा नेपालकै उत्कृस्त मोडल सारिका के सि र नबिन मरासिनी रहेने छन भने यो गीत को म्युजिक भिडियो अहिले सम्मकै सर्बोउत्कृस्त बन्ने मारेमा डाइरेक्टर श्री बिष्णु भट्टराई ले जनाउनु भयको छ. लाइक र शेयर कमेन्ट गरि दिनु होला
Ram Banjade Purnakala Bc

Leave a Reply