” फेसबुकबाट झ्यापै” केटि पट्याउछु भन्दै यस्तो नराम्रो संग फसे एक युवा (भिडियो सहित )

दसैं अगाडिनै सुटिंग सकीएपनि प्राबिधिक कारणले गर्दा अहिले आएर युटूब च्यानलमेरो पोष्ट टिभी मार्फत सार्वजनिक गरिएको गीतमा गायक उदासकै शब्द संगीत रहेको छ। भने चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले उक्त गीतलाई अरेन्ज गरेका छन । मातृका पौडेलको निर्देशनमा तयार पारेको उक्त म्युजिक भिडियोमा ईश्वर दुलालले सह-निर्देशन गरेका छन। भिडियोलाई श्याम गिरीले क्यामरामा कैद गर्नुका साथै शिशिर बुढाथोकीको सम्पादनमा तयार पारिएको छ । म्युजिक भिडियोमा कलाकार मातृका पौडेल, शिशिर बुढाथोकी , इश्वर दुलाल, अन्जु मगर , श्याम गिरी, जुनु श्रेष्ठ , र अनु भुजेलले अभिनय गरेका छन । गीतमा फेसबुक बाट अहिले हुने गरेका यथार्थ घटनालाई कमेडी पाराले प्रस्तुत गरिएको छ ।

पुरा भिडियो हेरी मनोरञ्जन लिनुहोस:
[youtube https://www.youtube.com/watch?v=g-UI_Esy5k0]