कतारी लाइसेन्स नेपाली बनाउन ३२ हजार घुस लिदालिदै कर्मचारी पक्राउ

काठमाडौँ,
रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । अहिले सारै नेपाली मिडियामा चर्चा कमाएका रबि लामी छाने करोड़ो नेपाली हरुको मन जित्न सफल भएका छन् | न्युज २४ टेलिभिजनबाट प्रसारण भैरहेको चर्चित कार्यक्रम सिधा कुरा जनता संगका कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफ्नो फेसबुक पेजबाट लाइभ गर्दै एक ब्रेकिंग न्युज दिएका छन् । उनके भनेका छन् कतारी लाइसेन्स नेपाली बनाउन ३२ हजार घुस लिदा लिदै यातायात कार्यालयका कर्मचारी पक्राउ परेको बताउदै सम्पूर्ण कुराको जानकारी आगामी कार्यक्रममा दिने बताएका छन् ।

रबी लामिछानेले पनि दुनियाँलाई उद्दार गरे, भ्रष्टचारीको पर्दाफ़ाश गरे, कतिको जीबन बर्बाद हुनबाट बचाए तर त्यसको बदला “अनागरिक”को ईनाम पाए। देश भ्रष्टाचार मै गाडियोस्, चेलीहरु बलात्कृत भैरहुन्। प्रहरी प्रशासनले नागरिक माथी ज़्यादती गरिरहोस्, बजारमा कुहिएका चामल बोरा का बोरा बिकीरहुन् , सरकारको तलब र राजस्व हसुरेर कर्मचारीहरु दिनदिनै बिदा बस्दै आफ्नो मनमर्ज़ी गरुन् । रबीले किन टाउको दुखाउनु पर्ने ?अब रबि अमेरिकै फर्केको जाती..! भिडियो हेर्नुहोस !!!