युटुबमा छाडा कार्यक्रम न चलाई दिनुस भन्दै यसरी अनुरोध गरे पत्रकार कमल सरगमले! चेतावनीपूर्ण भिडियो

काठमाण्डौ
कमल सरगम भन्ने बितिकै पछिल्लो समय खरो पत्रकारको रुपमा चिनिने पत्रकार तथा संचारकर्मी हुन्।रेडियो यात्रा देखि टेलिभिजन यात्रा समेत तय गरिसकेका सरगम हाल आफ्नै अनलाइन लालीगुराँस डटकम संचालन गर्दै आएका छन।बोल्नमा नडराउने तर सत्यको बिरुद्धमा सधै सत्य तथ्य कुराहरु सम्प्रेसन गर्ने सरगमले यो पटक फेरी फेसबुकमा आएर छाडा गतिबिधि गर्नेलाई ठाडै चेतावनी दिएका छन
हेरौ उनले दिएको चेतावानिमुकल भिडियो :