Tuesday , November 21 2017
Breaking News

बाहिरियो अमेरिकाबाट देश निकाला गर्न लागिएका १५२० नेपालीको सुची/ को- को छन् ?

कागजात नभएका गैरकानूनी अप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति सार्वजनिक भएसँगै पन्ध्र सय भन्दा बढी नेपाली निशानामा परेका छन् । उनीहरु अमेरिकाको अध्यागमन अदालतबाट मुद्दा हारिसकेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको सूचीमा देशनिकालाका लागि सूचीकृत भइसकेकाहरु हुन् ।

सुजाता ज्ञवाली ‘मोडल’ ‘डान्सर ‘ – sujata Gyawali

Leave a Reply