Monday , October 23 2017
Breaking News

हामी नेपाली संसारमै सबै भन्दा बढी हिनता बोधले ग्रसित छौ जुन राष्ट्रिय लज्जाको बिषय हो

आदिवासी-जनजाती , मधिसे-थारु लगायत ठुलो समुदायलाई अलग राखेर संबिधान सहज तरिकाले लागु हुनै सक्दैन ।
हामी नेपाली असाध्य नकारात्मक सोचले भरिएका छौ ,अब यसलाई बदलौ ।
ओलीय राष्ट्रवादले सिके राउत जस्ता विखण्डनकारीलाई जन्माउछ जसले देश टुक्रिने अवस्था आउछ त्यसकारण सबैलाई समेटौ भन्दै पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई ।

Leave a Reply